Find partners
Spotlight

Spotlight

Hosted by Kantipur Sounds

Episodes

20

Latest episode

Feb 2024

Language

EN

About the show

We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines a light on the world around us that we might have overshadowed.

Listen to episodes

20 recent
February 29, 202417 min

‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

February 20, 202414 min

अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

February 14, 202413 min

‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

February 13, 202415 min

आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

February 6, 202418 min

‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight

‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight#PrakashSaput #Spotlight #KantipurSpotlight

January 30, 202411 min

आमाहरू सौतेनी हुँदैनन् : Spotlight

आमाहरू सौतेनी हुँदैनन् : Spotlight‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 

January 23, 202416 min

थोरै गुरु धेरै साथी : Spotlight

थोरै गुरु धेरै साथी : Spotlightयुवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’

January 17, 20248 min

दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight

दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlightछेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।

January 16, 202413 min

जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight

जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlightएकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ

January 15, 202412 min

‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight

‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlightच्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यखाना हो । राजा प्रताप मल्लका पालामा यसको स्थापना भएको थियो ।

Is this your show?

Claim this listing to keep it up to date, reach guests who want to pitch you, and manage bookings with Guestify.

Claim this listing

More Business podcasts